
नेपाली बजारमा आज सुनको मुल्य इतिहासकै सबैभन्दा उच्च विन्दुमा पुगेको छ। आज छापावाल सुन तोलामा ८ सय रुपैयाँले बढेर १ लाख १३ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजाबी सुन एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार १ लाख १२ हजार ५ सय रूपैयाँमा कारोबार भएको थियो।