मङ्लबार, अशोज १६, २०८०

एसिया कप क्रिकेटमा आज भारत र श्रीलङ्का भिड्दै


  • माउन्टेन खबर
  • मङ्लबार, भदौ २६, २०८०
  • 50
    SHARES

काठमाडौँ । एसिया कप क्रिकेट २०२३ को सुपर ४ अन्तर्गत आज भारत र श्रीलङ्का भिड्ने भएका छन्। श्रीलङ्काको प्रेमदासा क्रिकेट स्टेडियममा हुने खेल दिउँसो ३ः१५ बजेबाट सुरु हुनेछ।

आजको खेलमा भारतले श्रीलङ्कालाई हरायो भने फाइनलमा पुग्ने छ। यसअघि सोमवार भारतले पाकिस्तानलाई फराकिलो रन अन्तरले पराजित गरेको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ