मङ्लबार, अशोज १६, २०८०

ट्युनिशियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 37
    SHARES

एजेन्सी।   सन् २०२३ मा ट्युनिशियामा विदेशी पर्यटकको आगमनमा उल्लेख्य वृद्धि भएको छ ।

यस वर्षको ८ महिनामा विदेशी पर्यटकको संख्या ६२.४ प्रतिशतले वृद्धि भएको पर्यटन मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार यस वर्षको जनवरीदेखि अगस्टसम्म कुल पर्यटकको संख्या ६ करोड ३३ लाख पुगेको छ । जसमा फ्रान्सेली २३ प्रतिशतमाथि, जर्मन ६६.३, इटालियन २५.९, स्विस पर्यटक २३.७ प्रतिशत रहेको बताइएको छ । यो अवधिमा ट्युनिशियाको राजश्वमा ४७.२ प्रतिशतले वृद्धि भएको छ । पर्यटन क्षेत्र ट्युनिशियाका लागि मुख्य आर्थिक उपार्जन क्षेत्र हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ