मङ्लबार, अशोज १६, २०८०

टर्कीद्वारा पीकेके लक्षित दुई हवाई आक्रमण


  • माउन्टेन खबर
  • आइतवार, भदौ ३१, २०८०
  • 38
    SHARES

एजेन्सी।   टर्की सेनाले उत्तरी इराकमा प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) लक्षित दुई हवाई आक्रमण गरेको छ ।

प्रतिवन्धित कुर्दिस्तान वर्कर्स पार्टी (पीकेके) का नेताहरु लुकेको स्थानलाई लक्षित गरी आक्रमण गरिएको हो । जुन ३१ ठाउँमा रहेको बताइएको छ । गुफा, केही घरहरु मुख्य लक्ष्य राखिएको बताइएको छ । टर्कीका सुरक्षा बलहरु प्रायः उत्तरी इराकमा सीमापार कारबाही अभियानमा लागेका छन् । यो क्षेत्र लडाकुहरु लुक्ने ठाउँ रहेको बताइएको छ । जहाँबाट उनीहरु टर्कीबिरुद्ध आक्रमण गर्दछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ