मङ्लबार, अशोज १६, २०८०

लगातारको झडपका बीच खार्तुममा सरकारी भवनमा बमबारी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 38
    SHARES

एजेन्सी । सुडानी सशस्त्र बल (एसएएफ) र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स (आरएसएप) बीचको हिंसात्मक झडप सुडानी सेनाको जनरल कमाण्डको मुख्यालय वरपर आईतवार दोस्रो दिन पनि जारी रह्यो । मध्य खार्तुनमा रहेको सेनाको जनरल कमाण्डको पश्चिममा रहेको सरकारी मुख्यालय र भवनहरुमा आगो लागेको हो ।

सुडानको सबैभन्दा ठूलो तेल कम्पनीमध्ये एक ग्रेटर नाइल पेट्रोलियम अपरेटिङ कम्पनीको टावरमा आगो लागेको देखिएको छ । सुडानी अथोरेटि फर स्पेसिफिकेशन एण्ड मापनमेण्टको भवनका साथै खार्तुममा रहेको सुडानी न्याय मन्त्रालयको टावरमा पनि आगो लागेको छ । सरकारी भवनहरुमा बमबारी भएको बताइएको छ । अहिलेसम्म अप्रिल १५ देखि खार्तुम र अन्य क्षेत्रहरुमा एसएएफ र आरएसएपm बीचमा भइरहको झडपमा परी ३ हजार बढीको ज्यान गइसकेको छ भने ६ हजार बढी घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ