मङ्लबार, अशोज १६, २०८०

अर्थ मन्त्रालयको सचिव परिवर्तन ,पाेखरेलको ठाउँमा डा. कृष्णहरि पुष्कर


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 37
    SHARES

काठमाडौं। सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेकाे छ। वर्तमान अर्थसचिव अर्जुनप्रसाद पाेखरेलको ठाउँमा डा. कृष्णहरि पुष्करलाई ल्याएको छ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेका सचिव पुष्करलाई अर्थ सचिवमा सरुवा गर्ने निर्णय गरेको हाे।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार पाेखरेललाई भने संघीय मन्त्रालयमा लगिएकाे छ। पुष्करले यसअघि अर्थ मन्त्रालयकाे राजस्व र अर्थ सचिव दुवैकाे भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ