मङ्लबार, अशोज १६, २०८०

भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज २, २०८०
  • 41
    SHARES

एजेन्सी।  भारतको शान्ति निकेतन युनेस्कोको विश्व सम्पदा सूचिमा सूचिकृत भएको छ ।

नोबेल पुरस्कार विजेता रविन्द्रनाथ टागोरले एक शताब्दी भन्दा पहिला केन्द्रिय विश्व विद्यालय विश्व भारतीको निर्माण गर्नुभएको थियो । विश्व संस्थाले आईतवार यसको घोषणा गरेको हो ।

यो निर्णय अहिले साउदी अरबमा चलिरहेको विश्व धरोहर समितिको ४५ औं सत्रका क्रममा लिइएको हो । शान्ति निकेतनको स्थापना १९०१ मा रविन्द्रनाथ टागोरका पिता महर्षि देवेन्द्रनाथ टागोरले पश्चिम बंगालको वीरभूम जिल्लामा भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ