आइतवार, मंसिर १७, २०८०

बद्रीनारायण मन्दिर समितिको निमन्त्रणा !


  • माउन्टेन खबर
  • बुधबार, अशोज ३, २०८०
  • 418
    SHARES

Photo

बद्रीनारायण मन्दिर समितिको निमन्त्रणा !

पाल्पा अर्गली ऐतिहासिक तपोभुमीमा अवस्थित बद्रीनारायण मन्दिरमा यहि असोज ९ गते बामन द्वादशीका दिन बार्सिकउत्सब र भजन कृतन कार्यक्रम हुने भएको छ । सदाका बर्ष जस्तै यस बर्ष पनि बद्रीनारायण मन्दिरको स्थापनाको बार्सिक उपलक्षमा बार्सिकउत्सब र भजन कृतन कार्यक्रम भएकाले सम्पुर्ण श्रद्दालु भक्तजनहरू तथा दर्शनार्थीहरुलाइ हार्दिक निमन्त्रणा गरिएको छ । यस बर्ष बद्रीनाथ मन्दिरको विशाल मुर्ती प्रतिस्थापना तथा विशाल रथ यात्रा समेत रहेकोले सबै भक्तजनलाई आमन्त्रण गर्न चाहान्छौ भनिएको छ ।

बद्रीनारायण भगवानको दर्शन गर्ने क्रममा अस्टभुजा भगवती मन्दिर, सिद्दिबिनायक गणेश मन्दिर, शिबपार्वती मन्दिर, सरस्वती मन्दिर राधाकृष्ण मन्दिर देशान्तरी माइ मन्दिर र रामसिता मन्दिर एकै ठाउँमा भएकाले सबै मन्दिरमा भगवानहरुको दर्शन गरि पुण्य कमाउन सकिने छ । सो दिन बिहानै देखि भजनकृतन,बद्रीनाथ विशेषपुजा , विशाल मुर्ती प्रतिस्थापना, रथ यात्रा , भजन कृतन, प्रसाद ग्रहण लगायतका कार्यक्रमहरू रहेको हुदा सम्पूर्ण दर्शनार्थीहरूलाइ निम्न मिति स्थान र समयमा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौ भनिएको छ ।

मिति: यहि असोज ९ गते मंगलबार
स्थान: बद्रीनारायण मन्दिर प्राङ्गण कोलाचौर
समय: बिहान ८ बजे देखि
सम्पर्क: यज्ञ पान्डे 9845709785
ज्ञानेस्वर पाण्डे 9847383876
आयोजक:अस्टभुजा भगवती तथा बद्रीनारायण मन्दिर समिती
तानसेन नगरपालिका वार्ड नम्बर १४ अर्गली

आफ्ना पितृहरू बैकुण्ठ बासको कामनाको लागि बद्रीनाथ जाने योजना बनाउनु भएको छ भने अब नेपालमै छ है बद्रीनारायणको मन्दिर। जय बद्रीनाथ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }