शनिबार, मंसिर १६, २०८०

एसियन गेम्सको महिला भलिबलमा नेपाल पराजित


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 61
    SHARES

काठमाडौं । चिनमा जारी १९ औं एसियन गेम्सको महिला भलिबलमा नेपालले लगातार दोस्रो हार वेहोरेको छ । ह्याङचाउ विश्वविद्यालयको कभर्ड हलमा सोमबार भएको खेलमा नेपाललाई दक्षिण कोरियाले ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

नेपालविरुद्धको खेल दक्षिण कोरियाले २५–२१, २५–१४ र २५–११ ले जितेको हो । पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा हारेको नेपाल यो हारपछि समुहबाट बाहिरिएको छ ।

भलिबलको पुरुषतर्फ पनि नेपाल सबै खेलमा पराजित हुँदै समुह चरणबाटै बाहिरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }