आइतवार, मंसिर १७, २०८०

एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी


  • माउन्टेन खबर
  • सोमवार, अशोज १५, २०८०
  • 59
    SHARES

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी हुनुभएको छ ।

प्रतिस्पर्धी मीनबहादुर शाहीलाई हराउदै शाह बिजयी हुनु भएको छ ।शाहले ३६९ मत प्राप्त गर्दा उहाँका प्रतिस्प्रर्धी शाहीले २०७ मत प्राप्त गर्नुभएको छ ।

उपाध्यक्षमा टेकराज पछाई सचिवमा ध्रुवकुमार शाही, उपसचिवद्वयमा रबिन्द्रराज शर्मा र रमेश वहादुर शाही बिजयी हुनु भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }