शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, चैत्र ११, २०८०

काठमाडौँ । सुप्रिम कलेज सामाखुसीले आज यहाँ स्नातक तह प्रथम वर्ष र कक्षा ११ नव आगन्तुक तथा कक्षा १२ र स्नातक तह चौथो वर्षका...

सुप्रिम कलेजको स्वागत तथा विदाई कार्यक्रम

शुक्रबार, चैत्र ९, २०८०

काठमाडौं – शैक्षिक क्षेत्रमा क्रियाशिल यस डीभी एजुकेशन ग्रुपअन्तर्गतको सेफर्ड कलेज अफ मिडिया टेक्नोलोजीले प्रभावकारी रुपमा सामाजिक सञ्जाल प्रयोगको बारेमा ‘स्कील डेभलपमेन्ट वर्कसप’ सम्पन्न...

डीभी एजुकेशनद्वारा किशोरीहरूलाई ‘स्कील डेभलपमेन्ट वर्कसप’

शुक्रबार, चैत्र ९, २०८०

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शैक्षिक ‘कार्यतालिका’ लाई प्रभावकारी तवरले कार्यान्वयन गर्न दिर्नेशन दिनुभएको छ । चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई आज सम्बोधन...

शैक्षिक ‘कार्यतालिका’ प्रभावकारी तवरले कार्यान्वयन हुनुपर्छ : प्रधानमन्त्री

बुधबार, चैत्र ७, २०८०

काठमाडौँ । काठमाडौँको चावहिलमा अवस्थित विनायक सिद्ध कलेजका बि एस ड्ब्लु अध्ययनरन विद्यार्थीहरूले “अन्तराष्ट्रिय सामाजिक कार्य दीवस” का अवसरमा सडक मानवका लागि आर्थिक संकलन...

विनायक सिद्ध कलेजका विद्यार्थीहरूले मनाए “अन्तराष्ट्रिय सामाजिक कार्य दीवस”

शनिबार, चैत्र ३, २०८०

  काठमाडौं  ।काठमाडौंस्थित भारतीय राजदूतावासले २०८० चैत्र २ गते दूतावास परिसरमा एक कार्यक्रमको आयोजना गरी २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस मनायो । उक्त कार्यक्रममा...

भारतीय राजदूतावासले मनायो २२ औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस

मङ्लबार, फाल्गुन २९, २०८०

काठमाडौं । साउथवेस्टन एकेडेमिक रिसर्च सेन्टरका अध्यक्ष हरि सिंह के.सी.ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री माननीय सुमना श्रेष्ठलाई शिक्षा सुधारका लागि ८ बुँदे पत्र...

साउथवेष्टनका सहायक  क्याम्पस प्रमुख हरिसिंह केसीद्धारा शिक्षा सुधारका लागि शिक्षामन्त्रीलाई ८ बुँदे पत्र

शुक्रबार, फाल्गुन २५, २०८०

  काठमाडौं । चितवनको खैरहनी नगरपालिकाले शिक्षाको क्षेत्रमा नौलो अभ्यास शुरु गरेको छ । नगरपालिकाले विपन्न परिवारका बालबालिकाको लागि बस्तीमै गृहकार्य कक्षा सञ्चालन गरेको हो ।...

शिक्षामा खैरहनीको नौलो अभ्यासः बस्ती—बस्तीमा गृहकार्य कक्षा सञ्चालन

शनिबार, फाल्गुन १९, २०८०

बगलुङ, १९ फागुन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कार, संस्कृति र पहिचानसहितको व्यावहारिक सीपमूलक शिक्षा आजको आवश्यकता भएको बताउनुभएको छ । अनन्तश्री ब्रह्माण्डीय महायज्ञ २०८०...

संस्कारसहितको व्यावहारिक शिक्षा आजको आवश्यकता : प्रधानमन्त्री

बुधबार, फाल्गुन १६, २०८०

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका अभिनेता शिव श्रेष्ठ र नेपाल प्रेस युनियनका पूर्व अध्यक्ष, गोरखापत्र संस्थानका पूर्वअध्यक्ष एवम् राष्ट्रिय समाचार समिति (रासस)का पूर्व प्रमुख...

एस्फोड़ेल  स्कुलद्धारा वरिष्ठ कलाकार श्रेष्ठ र पत्रकार तुफानलाई सम्मान

बुधबार, फाल्गुन १६, २०८०

  काठमाडौं । सगरमाथी आरोही एवं पत्रकार रोजिता बुद्धाचार्य नेशनल एरोनटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेशन (नासा) मा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला हुनुभएको छ...

नासामा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने पहिलो नेपाली महिला बनिन् रोजिता बुद्धाचार्य
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ