शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार, अशोज २६, २०७९

सुलसुले  एका बिहानै सुलसुलेले हाकिमकाे कान भर्याे। हजुर ! मरिजाँउ ! उसलाई मैले त्याँहा देखिन नि —- । केही बेरमै हाकिमले सहायकलाई थर्काउदै भन्यो ।”तपाइ...

सुलसुले (लघु कथा)

शनिबार, अशोज १५, २०७९

विश्वास धनी हुनु अलग कुरा,असल हुनु अर्कै कुरा। धनी र असल दुवै हुनु सङ्लो जलसागर तर बुझ्ने कतिले? काशी चौधरी ठुला जमीनदार थिए। आफ्नो सम्पति...

विश्वास (लघुकथा)

शुक्रबार, अशोज १४, २०७९

युद्धको संस्मरण र शान्तिको प्रेरणा हिरोशिमा सहरको मध्यभागमा अवस्थित होटल सनरुटको सातौं तलाको कोठा नं.३७२९ को ठूलो झ्यालबाट शान्ति सङ्ग्रहालय, शान्ति स्मारक र एटोमेकि डोम...

युद्धको संस्मरण र शान्तिको प्रेरणा  (घाउ आँफैँलाई दुख्छ बाट)

सोमवार, अशोज १०, २०७९

तन्त्र,मन्त्र र दिवस हातमा लाठी र मुखमा सिटी भएको निलो पोसाक लगाएको मान्छेले आकासै खस्ने गरी चिच्याउदै भन्यो “ए उताबाट जा भनेको सुन्दैनस् “। ऊ...

तन्त्र,मन्त्र र दिवस  (लघु कथा)

आइतवार, अशोज २, २०७९

त्याे एकदिन झोक्राएर बसेको छोरालाई देखेर आमाले टाउको सुमसुमाउदै भनिन,”नुन खाएको कुखुरा झै किन झोक्राएको” ? ऊ झसङ्ग झस्कियो । लाग्थ्यो ऊ गहिरो शाेँचकाे निन्द्रामा...

त्याे एकदिन (लघु कथा )

आइतवार, अशोज २, २०७९

चौकीदार ! ठाउँ तराई। क्षेत्र सुरक्षा। पद चौकीदार। मान्छे सोझा । इमान्दार । कर्मशील र कर्तव्यपरायण पनि। हाकिमले ओठ खोल्नासाथ कामको मर्म पत्ता लगाएर कुदी...

चौकीदार (लघुकथा )

मङ्लबार, भदौ २८, २०७९

म विवश छु  बूढानीलकण्ठ लुकेकै थिए पृथ्वीका गर्तमा तर म थिएँ प्रकट स्वछन्द विचरण गर्दै । पश्चिममा विष्णुपादुकाबाट विष्णुमती अविरल वगेझैँ , म पनि रुद्रमतीकानामले...

म विवश छु  (लघुकथा)

शनिबार, भदौ २५, २०७९

झ्याउँकिरीले डाकेको दसैं झ्याऊँ ऽ ऽ ऽ ऽ ऽ ऽ ऊ, झ्याऊँ ऽ ऽ अ । झुल्के घाममा बारीका डिल, लहरामा बसेर झ्याउँकिरी कराएको देखेर...

झ्याउँकिरीले डाकेको दसैं  (घाउ आँफैँलाई दुख्छ बाट)

शनिबार, भदौ १८, २०७९

बाइसौं शताब्दीको मान्छे उजाड र फुस्रा सडकमा तीव्र गतिमा स्वचालित सवारी साधन कुदिरहेका छन् । सवारीसाधनभित्रका मानिस कहींकतै नहेरी व्यस्त देखिएका छन् । सौर्य प्रकाशलाई...

बाइसौं शताब्दीको मान्छे (घाउ आँफैँलाई दुख्छ बाट)

शनिबार, भदौ ११, २०७९

विपन्नता र वञ्चिति जोसँंग अवसर छ– उही योग्य हुन्छ र जो सम्पन्न छ– उसले नै अवसर प्राप्त गर्दछ । यो कुनै स्थापित सिद्धान्त होइन तर...

विपन्नता र वञ्चिति (घाउ आँफैँलाई दुख्छ बाट)
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ