बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, अशोज २२, २०७८

काठमाडौँ, २२ असोज । नेपाली काँग्रेस संखुवासभाका सभापति दिपक खड्काले संखुवासभाको काँग्रेस संगठन बलियो बनाउन आफ्नो पहल हुने बताउनुभएको छ । काँग्रेस सूचना सञ्चार तथा...

संखुवासभाको संगठन बलियो बनाउन मेरो पहल हुन्छ : सभापति दिपक खड्का

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा...

नवनियुक्त मन्त्रीहरुद्वारा शपथ ग्रहण

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको निवर्तमान स्वास्थ्यमन्त्री उमेश श्रेष्ठको जिम्मेवारी हेरफेर गरिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्री सरहको सुविधासहित...

उमेश श्रेष्ठलाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निरन्तर संसद अवरुद्ध गरेकाले सरकारले निजामती सेवा विधेयक...

एमालेको अवरोधका कारण निजामती सेवा विधेयक फिर्ता लिनु पर्यो : दिलेन्द्र बडु

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ । उहाँले नेपालको संविधानको धारा २०१ को उपधारा १ बमोजिम...

बागमती प्रदेशद्वारा प्रदेशसभा अधिवेशनको आह्वान

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमण्डललाई पूर्णता दिनुभएको छ। प्रधानमन्त्रीमा नियुक्त भएको झन्डै तीन महिनापछि देउवाले सरकारलाई पूर्णता दिनुभएको हो। प्रधानमन्त्रीले २५...

प्रधानमन्त्री देउवाले दिए सरकारलाई पूर्णता, यी हुन् नयाँ मन्त्रीहरु (सुचीसहित)

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । लुम्बिनी प्रदेश सरकारको मन्त्रिमण्डल विस्तार रोकिएको छ । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसकेपछि मन्त्रिमण्डल विस्तार...

लुम्बिनी प्रदेशमा रोकियो मन्त्रीमण्डल विस्तार

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । काँग्रेसभित्रको रामचन्द्र पौडेल पक्षले दुई मन्त्रीको नाम टुंगो लगाएको छ । नेताहरु मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडूको नाम मन्त्रीको...

पौडेल पक्षबाट मिनेन्द्र रिजाल र दिलेन्द्र प्रसाद बडू मन्त्री बन्ने पक्का

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । सरकारले संघीय निजामति सेवा विधेयक २०७५ संसदबाट फिर्ता लिएको छ । मन्त्रिपरिषद्को असोज १९ गतेको बैठकले संघीय निजामति सेवा विधेयक २०७५...

प्रतिनिधि सभाबाट संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता

शुक्रबार, अशोज २२, २०७८

२२ असोज, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता गर्ने प्रस्ताव प्रस्तुत भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय...

प्रतिनिधिसभामा संघीय निजामति सेवा विधेयक २०७५ फिर्ता गर्ने प्रस्ताव प्रस्तुत
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ