बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, पुस २७, २०७८

काठमाडौँ, २७ पुस ।   नेकपा (एमाले)को प्रदेश अधिवेशन सरेको छ । कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमका कारण आगामी माघ ८ गते तोकिएको प्रदेश अधिवेशन माघ...

एमाले प्रदेश अधिवेशन माघ २८ र २९ मा सर्‍यो

मङ्लबार, पुस २७, २०७८

२७ पुस, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपाललाई कोरोना पोजिटिभ पुष्टि भएको छ । सो पार्टीका उपमहासचिव तथा प्रचारविभाग प्रम्ुख जगन्नाथ...

अध्यक्ष नेपाललाई कोरोना संक्रमण पुष्टि

मङ्लबार, पुस २७, २०७८

२७ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी सिंहदरबार पश्चिम मूलढोका जानुभई त्यहाँ अवस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सालिकमा पुष्पहार अर्पण गर्नुभएको छ । ३००औँ पृथ्वीजन्मयन्तीका अवसरमा...

राष्ट्रपति भण्डारीद्वारा पृथ्वीनारायणको शालिकमा माल्यार्पण

मङ्लबार, पुस २७, २०७८

काठमाडौं ,२७ पुस। नेकपा एमालेको जिल्ला नेतृत्व चयन प्रक्रिया चलिरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार भर्चुएल माध्यमबाट ७७ वटै जिल्ला...

५० जिल्ला र दुई विशेष कमिटीमा अध्यक्ष चुनिए

मङ्लबार, पुस २७, २०७८

२७ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३००औँ जन्मजयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना...

प्रधानमन्त्रीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना

मङ्लबार, पुस २७, २०७८

काठमाडौं ,२७ पुस। पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल परायाको खेल मैदान बनिरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ। तीन सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता...

नेपाल परायाको खेल मैदान बनिरहेको छ: पूर्वराजा ज्ञानेन्द्र

मङ्लबार, पुस २७, २०७८

काठमाडौं ,२७ पुस। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । पृथ्वी जयन्तीका अवसरमा सामाजिक संजाल ट्वीटरमा ट्वीट गर्दै...

भारतले लिपुलेकसम्म सडक बनाइरहेको विषयमा तत्काल वार्ता गर्न कांग्रेस उपसभापति गुरुङको आग्रह

सोमवार, पुस २६, २०७८

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले लामो समयदेखि संसद् अवरुद्ध भइरेकाले कतिपय महत्वपूर्ण काम अघि बढ्न नसकेको बताउनुभएको छ । उहाँले...

संसद् अवरुद्ध हुँदा राष्ट्रिय महत्वका विषय ओझेलमा परे: सहमहामन्त्री आङ्देम्बे

सोमवार, पुस २६, २०७८

२६ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवन शाखाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरिएको छ । पुस २३ गतेदेखि सुरु भएको अधिवेशन २४...

संक्रमण दरको वृद्धिसँगै एमालेको चितवन जिल्ला अधिवेशन स्थगित

सोमवार, पुस २६, २०७८

२६ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्री प्रेमबहादुर आलेले पृथ्वीनारायण शाहलाई राष्ट्र निर्माणका महान नायकको रुपमा लिनुपर्ने बताउनु भएको छ । सोमवार...

पृथ्वीनारायण शाहलाई महान नायकको रुपमा लिनुपर्छ : मन्त्री आले
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ