बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, फाल्गुन ४, २०७७

काठमाडौं, ४ फागुन । नेपालमा कोभिड महामारीको प्रभाव तुलनात्मक रूपमा कम हुँदै गएसँगै पर्यटक आगमनमा सुधार देखिन थालेको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना...

मासिक रूपमा बढ्दै बाह्य पर्यटक आगमन

मङ्लबार, फाल्गुन ४, २०७७

काठमाडौँ, ४ फागुन । सङ्घीय सरकारले मुलुकको पर्यटन क्षेत्रको पूर्वाधार विकास तथा नीतिगत सुधारमा उल्लेखनीय प्रगति हासिल गरेको छ । वर्तमान सरकार गठन भएको...

तीन वर्षमा हवाई पूर्वाधारमा फड्को

सोमवार, फाल्गुन ३, २०७७

काठमाडौँ, ३ माघ । देश दर्शन बस सेवाले सोमबारदेखि दिक्तेल–काठमाडौँ सिधा पर्यटक बस सेवा शुरु भएको छ । ‘पहिला देश अनि विदेश’ भन्ने नाराका...

दिक्तेल–काठमाडौँ पर्यटक बस सेवा सञ्चालन

बुधबार, माघ २८, २०७७

काठमाडौं,२८ माघ। होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) ले कोभिड–१९ का कारण प्रभावित बनेको होटल क्षेत्रको समस्याबारे आज संस्कृति, पर्यटन तथा...

होटल क्षेत्रको समस्या सहजीकरणका लागि सरकार संग हानको आग्रह

बुधबार, माघ २८, २०७७

काठमाडौं ,२८ माघ। यती एयरलाइन्सले फागुनदेखि पूर्ण क्षमतामा आफ्ना जहाजहरु सञ्चालन गर्ने भएको छ । कोरोना भाइरस(कोभिड–१९) का कारण पर्याप्त यात्रुहरु नभएपछि निश्चित जहाजहरु...

फागुनदेखि यती एयरलाइन्स पूर्ण क्षमतामा सञ्चालनमा आउने

मङ्लबार, माघ २७, २०७७

काठमाडौं,२७ माघ।   आन्तरिक उडानमा बजार विस्तारको रणनीतिका साथ अघि बढेको यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने भएको छ । व्यापारिक तथा पर्यटकीय गन्तव्यमा उडान विस्तारको...

यतीले छिट्टै पोखरा–सिमरा उडान गर्ने

मङ्लबार, माघ २७, २०७७

काठमाडौं,२७ माघ। निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले भ्यालेन्टाइन डे लक्षित योजना सार्वजनिक गरेको छ। कम्पनीले पर्वतीय उडानमा सहभागी हुने यात्रुलाई पिक अप ड्रपको सुविधा दिन...

यतीको भ्यालेन्टाइन डे लक्षित योजना, माउन्टेन फ्लाइटमा जानेलाई ‘पिक एण्ड ड्रप’

मङ्लबार, माघ २७, २०७७

कास्की, २७ माघ।  हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई पोखरामा भव्य नागरिक अभिनन्दन...

केटु हिमलको सफल आरोहण गरेका कीर्तिमानी नेपाली पर्वतारोहीलाई पोखरामा नागरिक अभिनन्दन

शनिबार, माघ २४, २०७७

काठमाडौं,२४ माघ । नेपाल पर्यटन बोर्डले पूर्णता पाएको छ । रिक्त रहेको तीन जना सदस्यहरुमा नियुक्ति गरेसँगै बोर्डले पूर्णता पाएको हो । संस्कृति,पर्यटन तथा नागरिक...

नेपाल पर्यटन बोर्डको सदस्यमा ङावाङीमा शेर्पा, चन्द्र रिजाल र कृष्ण शाह नियुक्त

शुक्रबार, माघ २३, २०७७

   काठमाडौँ ,२३माघ ।आइएमई ट्राभल्सले आफ्नो २५औँ वार्षिकोत्सवकाअवसरमा नेपालएसोसिएसनअफ टुर्स एण्ड ट्राभल्स (नाट्टा) को कार्यालय प्रयोजनार्थ निर्माणाधीन भवनको सहयोगकालागि रू. १ लाख ५१ हजार १...

आइएमई ट्राभल्सको २५औँ वार्षिकोत्सव : नाट्टाको भवन निर्माणमा सहयोग र ग्राहकलाई प्याकेज
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ