बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

निर्वाचनमा पराजयपछि ताइवानकी राष्ट्रपतिले दिइन पार्टी अध्यक्षबाट राजीनामा


  • माउन्टेन खबर
  • आइतवार, मंसिर ११, २०७९
  • 195
    SHARES

ताइपेय । ताइवानकी राष्ट्रपति साई इङ–वेनले शनिबारको स्थानीय चुनावमा पराजय भोगेपछि आफ्नो सत्तारुढ दलको अध्यक्ष पदबाट राजीनामा दिएकी छिन् ।

‘चुनावको नतिजा सोचे जस्तो भएन । यसको सबै जिम्मेवारी मैले लिनुपर्छ र म तत्कालै डीपीपी अध्यक्ष पदबाट राजीनामा दिन्छु,’, उनले पत्रकारहरूलाई भनिन् ।  एक छोटो मन्तव्यमा उनले आफ्ना समर्थकहरुलाई धन्यवाद दिइन् ।

वेन स्वशासित टापुको राष्ट्रपतिको रूपमा भने रहनेछिन् । साईले चुनावलाई ताइवानले कसरी आफ्नो लोकतन्त्रको रक्षा गर्छ भनेर विश्वले हेरिरहेको बताइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }