बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार, भदौ ३, २०८३

कर्णाली-  कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले आज सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल,...

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

मङ्लबार, साउन २६, २०८३

काठमाडौँ-  नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्य गर्ने सन्दर्भमा भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न मन्त्रालय बाँडफाँटको...

एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय

बुधबार, साउन १३, २०८३

वीरेन्द्रनगर –  कर्णाली प्रदेशको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका मंगलबहादुर शाहीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित...

कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ

शनिबार, साउन ९, २०८३

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिनुभएको छ ।   कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री...

कर्णाली प्रदेशका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा

शनिबार, साउन ९, २०८३

काठमाडौ –  प्रदेश सरकार सहकार्यका लागि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच ३ बुँदे सहमति भएको छ । दुई पार्टीबीच प्रदेशसभामा सहकार्य गर्ने र...

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच प्रदेश सरकार सहकार्य गर्ने सहमति

आइतवार, साउन ३, २०८३

काठमाडौँ –  नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका लागि तीन ठुला दल मिलेर सरकार बनाउने प्रस्ताव जनादेश विपरीत रहेको भन्दै त्यसप्रति नेपाली...

प्रदेशमा तीन दलीय सरकार बनाउने प्रस्तावप्रति काँग्रेसको विमति

बुधबार, असार ३१, २०८३

काठमाडौँ –  कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली काँग्रेसका चार मन्त्रीले बुधवार सामूहिक रूपमा राजीनामा दिएका छन्।   मन्त्रीहरूले बुधवार बिहान मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका हुन्।...

कर्णालीमा कांग्रेसका चार मन्त्रीको सामूहिक राजीनामा

बुधबार, असार ३१, २०८३

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक रहेको जल तथा मौसम...

यी पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

सोमवार, असार २९, २०८३

काठमाडाैँ –  प्रधानमन्त्री वालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’ उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा...

प्रधानमन्त्रीद्वारा ‘बर्न’ उपचार केन्द्र विस्तार गर्न निर्देशन

सोमवार, असार १, २०८३

कर्णाली- कर्णाली प्रदेश सरकारले राजस्व र व्ययको वार्षिक अनुमानसहितको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । प्रदेशसभाको आज बसेको बैठकमा कर्णाली प्रदेश...

कर्णाली प्रदेशसभा: ३५ अर्ब ३९ करोड बजेट प्रस्तुत
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)