बुधबार, भदौ २४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, भदौ २१, २०८३

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको ‘पिक्याक्स माउन्टेन’ स्थित सुदृढ आणविक स्थलमा अमेरिकी सेनाले छिट्टै आक्रमण गर्न सक्ने चेतावनी दिनसभएको छ । ह्वाइट हाउसमा पत्रकारहरूसँग...

इरानको आणविक केन्द्रमा सैन्य आक्रमण हुनसक्ने ट्रम्पको चेतावनी

शनिबार, भदौ २०, २०८३

काठमाडौँ-   दक्षिण कोरियाले होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा हालसम्म कुनै अन्तिम निर्णय नभएको र यो योजना अझै समीक्षाको क्रममा रहेको स्पष्ट पारेको छ...

होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा

शुक्रबार, भदौ १९, २०८३

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका जुनसुकै समयमा इरानमाथि थप सैन्य प्रहार गर्न तयार रहेको बताउनुभएको छ । सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले...

इरानमाथि थप आक्रमणका लागि अमेरिका तयार छः राष्ट्रपति ट्रम्प

शुक्रबार, भदौ १९, २०८३

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच पुनः शुरु भएको आक्रमणको शृङ्खलाप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ ।     महासचिवका प्रवक्ता स्टेफन दुजारिकले बुधबार आयोजित...

अमेरिका र इरानबीचको सैन्य मुठभेडप्रति संयुक्त राष्ट्रसंघका महासचिवद्वारा गम्भीर चिन्ता व्यक्त

आइतवार, भदौ १४, २०८३

चीन र नेपालको सीमावर्ती क्षेत्रमा अवस्थित केरुङ नाकामा गएको भीषण पहिरोमा परी हालसम्म सात जनाको मृत्यु भएको पुष्टि भएको छ । सिजाङको आपतकालीन व्यवस्थापन...

चीनले भन्यो– केरुङमा कठिन भौगोलिक अवस्था र लेदोका कारण उद्धार कार्यमा चुनौती

आइतवार, भदौ १४, २०८३

काठमाडौँ – इजिप्ट र कुवेतले इरान र अमेरिकाबीच बढ्दो क्षेत्रीय तनाव कम गर्न तथा कूटनीति र वार्ताको प्रक्रियामा तत्काल फर्कन आग्रह गरेका छन् ।...

इरान र अमेरिकाबीचको तनाव कम गर्दै वार्तामा फर्कन इजिप्ट र कुवेतको आग्रह

शनिबार, भदौ १३, २०८३

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले संयुक्त राज्य अमेरिका र भेनेजुएलाबीच ऐतिहासिक तेल सम्झौता भएको घोषणा गर्नुभएको छ । ट्रम्पले यसलाई विश्व इतिहासकै सबैभन्दा ठूलो तेल...

अमेरिका र भेनेजुएलाबीच ‘विश्वकै ठूलो’ तेल सम्झौता भएको ट्रम्पको दाबी

शनिबार, भदौ १३, २०८३

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिका र इरानबीच जारी द्वन्द्व अन्त्य गर्न कूटनीतिक वार्ता पुनः शुरु गर्न आह्वान गर्नुभएको छ । महासचिवका प्रवक्ता...

अमेरिका र इरानलाई वार्तामा फर्कन संयुक्त राष्ट्र संघको आह्वान

शनिबार, भदौ १३, २०८३

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल–चीन सीमावर्ती केरुङ (जिरोङ) नाकामा गएको भीषण पहिरोमा परी कम्तीमा ७ जनाको मृत्यु भएको छ भने ५५४ जना बेपत्ता...

चीनको केरुङ नाकामा पहिरोः ७ जनाको मृत्यु, ५५४ जना बेपत्ता

शनिबार, भदौ १३, २०८३

चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित जिरोङ नाकाको अति प्रभावित क्षेत्रमा उद्धारकर्ताहरूका लागि ड्रोनमार्फत आवश्यक राहत सामग्री पु¥याइएको छ । भौगोलिक विकटता र अवरुद्ध सडक सञ्जालका...

चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)