नुवाकोट – भोटेकोशी–त्रिशूली करिडोरमा १० भदौमा आएको विनाशकारी बाढीले उद्योग, व्यापार र व्यावसायिक क्षेत्रमा ठूलो भौतिक तथा आर्थिक क्षति पु¥याएको छ । बाढीले नुवाकोटका मात्र...
काठमाडौँ – इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड एक लाख सहयोग प्रदान गरेको छ । वर्ल्डलिंकका प्रमुख...
काठमाडौं – काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को परिसरमा सोमवारदेखि ‘जुम्ली स्याउ प्रदर्शनी तथा विक्री सप्ताह’ शुरु भएको छ । जुम्लाको अर्गानिक स्याउको...
काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो समय खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएको छ । भोटेकोशी बाढी र त्यसपछिको सडक अवरोधका कारण आपूर्ति व्यवस्था सहज...
काठमाडौं – रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ...
काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट ८७ हजारभन्दा बढी सिलिण्डर ग्यास काठमाडौँ भित्र्याइएको छ । नेपाल आयल निगमका...
धादिङ – धादिङको बेनीघाट रोराङ गाउँपालिकाका स्थानीय किसान ज्यानकै जोखिम मोलेर कृषि उपज बजारसम्म पु¥याउन बाध्य भएका छन् । पृथ्वी राजमार्गअन्तर्गतको कृष्णभीरमा खसेको पहिरो र...
काठमाडौं – आइतबार सुनको भाउ तोलामा ३ हजार १ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३...
काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने ग्यास (एलपी ग्यास) लगायतका दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्थालाई सामान्य तुल्याउन सरकारले हरसम्भव प्रयास गरिरहेको...
काठमाडौँ- रसुवा बाढीपछि बजारमा दैनिक उपभोग्य वस्तुको अस्वाभाविक र कृत्रिम मूल्यवृद्धि भइरहेको भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) द्वारा...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक : प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology