शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फिफा विश्वकपमा आज पनि ४ खेल


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १४, २०७९
  • 203
    SHARES

काठमाडौं – कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज पनि समूहचरणका चार खेलहरु हुँदैछन् । जसमा समूह ’सी’ र समूह ’डी’ का दुई÷दुई खेल हुनेछन् ।

पहिलो दुई खेलमा समूह ’डी’ मा रहेका ट्युनिसिया र फ्रान्स तथा अष्ट्रेलिया र डेनमार्कबीच प्रतिष्पर्धा हुनेछ । दुवै खेल नेपाली समयअनुसार बेलुका ८ः४५ बाट शुरु हुनेछ ।

यस खेलहरुबाट समूह ’डी’ बाट अन्तिम १६ मा पुग्ने १ राष्ट्रको टुङ्गो लाग्नेछ । यस समूहबाट फ्रान्स यसअघि नै नकआउट चरणमा
पुगिसकेको छ । दोस्रो दुई खेलमा समूह ’सी’ मा रहेका अर्जेन्टिना र पोल्याण्ड तथा साउदी अरब र मेक्सिको बीच खेल हुँदैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १२ः४५ मा हुनेछ । यस खेलहरुबाट समूह ’सी’ बाट अन्तिम १६ मा पुग्ने २ राष्ट्रको टुङ्गो लाग्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }