मङ्लबार, बैशाख ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बानेश्वरमा एक पुरुषद्वारा आत्मदाहको प्रयास


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 247
    SHARES
काठमाडौं ।काठमाडौँको बानेश्वरमा आज एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् । इलाम घर भएका अन्दाजी ३६ वर्षका प्रेमप्रसाद आचार्यले आफूले आफैँलाई आगो लगाएर आत्मदाहको प्रयास गरेका देखिएको प्रहरीले जानकारी दिएको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सीताराम रिजालले घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको जानकारी दिनुभयो । आचार्यको अहिले कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }