शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्यकार लामा एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 81
    SHARES

काठमाडौँ ।  अमेरिका रहेर नेपाली साहित्य सृजनाका साथै सनमाजिक कार्यमा सकृय सफल व्यवसायी राम लामा अविनाशीलाई भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिएको छ।

आज भारतको कोलकतामा आयोजित एक समारोह वीच साहित्यकार लामालाई पुरस्कृत गरियो ।

अमेरिकामा एक सफल व्यवसायीकारुपमा स्थापित लामाका विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।

उहाँले २५ सय अमेरिकी डलरको साहित्यिक पुरस्कार समेत स्थापना गर्नु भएको छ।

उहाँले अमेरिकाको लस एन्जलसमा निर्माण भएको भगवान बुध्द तथा पशुपति मन्दिर निर्माणकालागि करिव ७० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो ।

भारतीय राष्ट्रपति कलामको नाममा स्थापित सो पुरस्कारलाई अन्तर्राष्ट्रियरूपमानै प्रतिष्ठित पुरस्कारका रुपमा लिइन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ