बिहिबार, असार ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चरा ठोक्किएको आशंकामा बेंगलोर उडेको जहाज काठमाडौंमै अवतरण


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 105
    SHARES

काठमाडौ । चरा ठोक्किएको आशंकामा काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज  त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ।

आज दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा अवतरण भएको  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }