बुधबार, अशोज १७, २०८०

चरा ठोक्किएको आशंकामा बेंगलोर उडेको जहाज काठमाडौंमै अवतरण


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १३, २०८०
  • 66
    SHARES

काठमाडौ । चरा ठोक्किएको आशंकामा काठमाडौंबाट भारतको बेंगलोर उडेको नेपाल एयरलाइन्सको जहाज  त्रिभुवन विमानस्थलमा अवतरण गरिएको छ।

आज दिउँसो पौने २ बजे काठमाडौंबाट बेंगलोरतर्फ उडेको आर ए २४४ कलसाइनको विमान चरा ठोक्किएको आशंकामा त्रिभुवन विमानस्थलमा अवतरण भएको  विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिएका छन।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सम्वाददाता : अनिसा निरौला
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ