शुक्रबार, साउन ११, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा गंगा पन्त निर्वाचित


  • माउन्टेन खबर
  • शनिबार, मंसिर १६, २०८०
  • 487
    SHARES

काठमाडौँ, १५ मंसीर । काठमाडौँको नयाँबसपार्कमा सञ्चालित मित्रनगर विकास तथा सुधार समितिको अध्यक्षमा गंगा पन्त निर्वाचित हुनुभएको छ ।

समितिको आज सम्पन्न १५ औँ वार्षिक साधारणसभा तथा अधिवेशनले वरिष्ठ समाजसेवी पन्तको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ । नवनिर्वाचित अध्यक्ष पन्त विगत दुई दशकदेखि महिला अधिकार क्षेत्रमा क्रियाशिल जुजारु नेत्री हुनुहुन्छ । उहाँले नयाँ बसपार्क क्षेत्रमा हुने महिला हिंशाका विरुद्ध शशक्त आवाज उठाउँदै आउनुभएको छ ।

पन्तको अध्यक्षमा निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रुद्र दाहाल, प्रथम उपाध्यक्ष ज्ञानेश्वर गुरुङ, द्धितीय उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, महासचिव कृष्णबहादुर भण्डारी, सचिवद्धयमा शिवशरण डङ्गोल र हेमबहादुर श्रेष्ठ, कोषाध्यक्षमा रामप्रसाद खतिवडा र सहकोषाध्यक्षमा लक्षीनप्रसाद गुरुङ निर्वाचित हुनुभएको निर्वाचन समितिको सदस्य निर्मला श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै, सदस्यमा बुद्ध महर्जन, चुडामणी निरौला, मञ्जु कार्की, लिलाकुमारी गुरुङ, सुनिरा प्रधानाङ्ग, सोनु महर्जन, मीना दवाडी र जस्मीना श्रेष्ठ निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }