शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आगामी आर्थिक वर्ष २०८१÷०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १५, २०८१
  • 67
    SHARES

 

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१÷०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१÷०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँकाअनुसार सरकारले जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था रहेको सोही विषयमा मात्रै बैठक केन्द्रित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमा प्रश्तुत हुने बजेटको विषयमा बैठक बसेको हो । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था छ, त्यसअनुसार अहिले तयार भएको बजेट छ, त्यसको विषयमा ब्रिफिङ र बजेट पास गर्ने काम भयो । बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्नेगरी निर्णय भएको छ ।’

सरकारले बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्ने निर्णय गरेको छ । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }