शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एआइएनमा नयाँ कार्य समिति चयन


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २९, २०८१
  • 39
    SHARES

काठमाडौं । नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको छाता संगठन एशोशिएसन अफ इन्टरनेशनल एनजीओ इन नेपाल (एआइएन) को नयाँ कार्यसमिति डा. एस पी कलौनीको नेतृत्वमा चयन भएको छ ।

आज काठमाण्डौंमा सम्पन्न बार्षिक साधारण सभाबाट नयाँ नेतृत्व सहितको कार्य समिति चयन भएको हो ।

नयाँ नेतृत्वको पदाधिकारीहरुमा बिलिन्क नाउ फाण्डेशनका देशीय प्रतिनिधि डा. एसपी कलौनी अध्यक्षमा निर्वाचित हुनु भएको छ, त्यसैगरी उपाध्यक्षमा पलान इन्टरनेटनलका देशीय प्रतिनिधि राम किशन, कोषाध्यक्षमा एक्सन एड इनटरनेसनल नेपालका कार्यकारी निर्देशक सुजिता माथेमा चयन हुनु भएको छ ।

यसैगरी कार्यकारी सदस्यहरुमा डान चर्च एडका देशीय प्रतिनिधि डा. सम्झना बिष्ट, हेल्भिटासका देशीय प्रतिनिधि डा. प्रबिण मानन्नधर, डिजेट आइ फाण्डेशनका देशीय प्रतिनिधि राकेश कर्ण, शान्ति लेप्राहिल्फका देशीय प्रतिनिधि उत्तम निरौला, पिएसआइ का देशीय प्रतिनिधी खेमराज श्रेष्ठ र आड्रा नेपालका देशीय प्रतिनिधि टम पिग्नन निर्वाचीत भएका छन ।

एआइएनको विधान बमोजिम यस अघिनै निर्वाचित भइ कार्य समितिमा कायमरहनुभएका कार्यकारी सदस्यहरुमा ह्याबिटाट फर ह्युमानीटिका देशीय प्रतिनिधि एलिजा स्थापित र शाल्पानिरका देशीय प्रतिनिधी युजी ताकेशिता गरी जम्मा ११ जनाको कार्यकारी समिति कायम रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }