शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, बैशाख १६, २०७९

घाउ आफैंलाई दुख्छ मानिसहरू दयालु हुन्छन् । दयालु हुनु उसको स्वभाव हो । मानवेतर प्राणीमा संवेदना र पीडा बताउने भाषा हुँदैन, सुखदुख बाँड्ने स्वभाव र...

घाउ आफैंलाई दुख्छ  (“घाउ आफैंलाई दुख्छ “पुस्तक बाट )

शनिबार, बैशाख १०, २०७९

बिचरा निजामती ! भनिन्छ– कामबाहेक कर्मचारीको नाम र पहिचान हुँदैन । काममार्फत सर्वसाधारणको मनसम्म पुग्ने, काममार्फत राज्यप्रणाली निर्माण गर्ने र काममार्फत नै सरकारलाई चलायमान बनाउने...

बिचरा निजामती ! (घाउ आँफैँलाई दुख्छ बाट)

शनिबार, बैशाख ३, २०७९

आत्मस्थापना खोज्ने कला सङ्गीत  बदलिँदो मानव इतिहास र गतिशील जीवनशैलीको परिवेशसँग कलागत मान्यता र मानव मनको मूल्य प्रायः अपरिवर्तित रहन्छ । मनको सूक्ष्मतम पारमा कलाको...

आत्मस्थापना खोज्ने कला सङ्गीत  ( घाउ आँफैँलाई दुख्छ बाट)

सोमवार, चैत्र २८, २०७८

उहाँहरू आउनुभो मम्मी उनी मनमनै मुसुक्क मुस्कुराउँछिन्, एक चोटि फोटोतर्फ नजर फ्याँक्छिन् । टेबलबाट फोटो उठाउँछिन् र एक छिन्सम्म एकटक लगाएर हेरिरहन्छिन् । ठूला–ठूला आँखा,...

उहाँहरू आउनुभो मम्मी (कथा)

शनिबार, चैत्र २६, २०७८

एप्सटाइन सङ्गीतले बोकेको जीवन मानवसत्ता विवशताको सिकार बन्दै गएको छ । उसको अन्तर ‘स्व’ ह्रासोन्मुख छ । विविध नियति र विडम्बनाका कारण मानवसत्ताले सुखलाई क्षणिक...

एप्सटाइन सङ्गीतले बोकेको जीवन  (घाउ आफैँलाई दुख्छ बाट)

शुक्रबार, चैत्र २५, २०७८

मजाक एघार वर्षसम्म घर नफर्के पछि बाबु तुलबहादुर र अन्य परिवारहरूले फर्कने आशा मारेका थिय तर आमा झुत्रीले मेरो मंगले तामझाम सहित फर्कने छ भन्थी।...

मजाक (लघु कथा)

शनिबार, चैत्र १९, २०७८

  राजनेताहरू सत्य बोल्छन्– जसलाई प्रमाणित गरिरहनुपर्दैन । सत्यको व्याख्या पनि चाहिदैन । सत्यभित्र आत्मा लुकेको हुन्छ, विवेकको बास हुन्छ । राजनीतिमा सत्य भनेको चाहिँ...

आन्दोलित मन र प्रजातन्त्र  ( घाउ आफैंलाई दुख्छ बाट )

शनिबार, चैत्र १२, २०७८

अक्षर र म सम्झदा अहिले पनि आङ सिरिङ्ग हुन्छ सानोमा ठूलो दाजुले कान निमोठ्दै अक्षर पढ्न सिकाएको कुरा ! कति असजिला थिए ती कखरा ।...

अक्षर र म  ( “घाऊ आँफैँलाई दुख्छ” बाट )

सोमवार, चैत्र ७, २०७८

विजय चालिसेको आत्मसंस्मरण ‘जीवनका वक्ररेखा’ -पुष्पराज गिरी जीवन एउटा गतिशील यात्रा हो । यात्रा निरन्तर चलिनै रहेको हुन्छ । जीवनका यात्रा र निरन्तरताका आरोह—अवरोहका विगतको साक्षी...

विजय चालिसेको आत्मसंस्मरण ‘जीवनका वक्ररेखा’ (समीक्षा )

शनिबार, चैत्र ५, २०७८

आफ्नै कथा विशेष हुन्छ केही घटना यस्ता हुन्छन्– जसले मानिस लाई डो¥याउँछ । मानिसको वृत्ति र प्रवृत्तिलाई डोर्‍याउँछ । सङ्घर्षलाई डोर्‍याउँछ । थाक्न दिँदैन र...

आफ्नै कथा विशेष हुन्छ  (‘घाउ आफैंलाई दुख्छ’ बाट )
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ