बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शुक्रबार, असार ११, २०७८

११ असार, सिरहा । सिरहाका १२ वटा स्थानीय तहले गाउँ तथा नगरसभामार्फत बजेट पारित गरेका छन् । पाँच स्थानीय तहको बजेट अन्योलमा परेको छ...

सिरहाका १२ स्थानीय तहको बजेट पारित, पाँचको अझै अन्योलमा

बिहिबार, असार १०, २०७८

१० असार, मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि २ अर्ब ६० करोड १५ लाख ५२ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको...

हेटौंडा उपमहानगरपालिकाले प्रस्तुत गर्यो २ अर्ब ६० करोडको बजेट

बुधबार, असार ९, २०७८

काठमाडौँ, ९ असार  टोखा नगरपालिकाले  एक अर्ब ८९ करोड ९४ लाख ७६ हजार रुपैयाँको बजेट नगरसभामा पेश गरेको छ । नगरपालिकाको नवौँ नगरसभामा नगरप्रमुख प्रकाश...

टोखा नगरपालिकाको बजेट स्वास्थ्यलाई प्राथमिक्ता

आइतवार, असार ६, २०७८

काठमाडौं ,६ असार काठमाडौँ महानगरपालिकाको नवौँ नगरसभाबाट आगामी आर्थिक वर्ष २०७८/२०७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले गत बिहीबार...

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम पारित

शनिबार, असार ५, २०७८

काठमाडौँ ,५ असार काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ का लागि प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगन गरिएको छ । प्रस्तावित नीति तथा कार्यक्रमको...

महानगरपालिकाको प्रस्तावित नीति तथा कार्यक्रममाथिको छलफल आइतबारसम्मका लागि स्थगित

मङ्लबार, असार १, २०७८

ललितपुर ,१ असार ललितपुर महानगरपालिकाभित्रको बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता भएको छ । ललितपुर महानगरपालिका भित्र पर्ने बालकुमारी–बल्खु सडक खण्डमा बत्ती जडानका लागि...

बालकुमारी–बल्खु सडकखण्डमा स्मार्ट बत्ति जडानका लागि त्रिपक्षीय सम्झौता

बिहिबार, जेष्ठ २७, २०७८

काठमाडौँ, २७ जेठ काठमाडौँ महानगर पालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगीत हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुदै आएको...

काठमाडौँको खोप कार्यक्रम स्थगीत

शनिबार, जेष्ठ २२, २०७८

काठमाडौँ, २२ जेठ  काठमाडौँ महानगरपालिकाले आगामी मङ्गलबार बाट ६० देखि ६४ वर्षसम्मकालाई दिईने कोभिड—१९ विरुद्धको खोप सञ्चालन गर्ने केन्द्रको नाम तोकेर पठाउन वडा खोप समन्वय...

काठमाडौँ महानगरपालिकाको प्रत्येक वडामा खोप केन्द्र

शुक्रबार, जेष्ठ २१, २०७८

२१ जेठ, ललितपुर । ललितपुर महानगरपालिकाले कोभिड १९ को संक्रमणबाट निधन भएका व्यक्तिको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ । शुक्रबार...

संक्रमणबाट मृत्यु भएका परिवालाई ललितपुर महानगरले १ लाख रुपैयाँ दिने

शनिबार, जेष्ठ १, २०७८

काठमाण्डौ, १ जेठ काठमाण्डौ उपत्यकाको चन्द्रागिरी नगरपालिकाले एकसाता अवधिभरका लागि नगरपालिका सिल गरेको छ । आज जेठ १ गते देखि लागु हुने गरि ७ गते सम्म...

चन्द्रागिरी नगरपालिका एकसातालाई सिल
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ