बिहिबार, जेष्ठ ३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, कार्तिक १७, २०७७

काठमाडौँ ।   काठमाडौँ महानगरपालिकाले कान्ति बाल अस्पताललाई एक थान पीसीआर मेसिन हस्तान्तरण गरेको छ । महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली...

महानगरले दियो कान्ति अस्पताललाई पीसीआर मेसिन

शुक्रबार, कार्तिक ७, २०७७

काठमाडौं।   काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको बताउनुभएको छ । शुक्रबार काठमाडौं महानगरपालिका वडा नं. ९...

नागरिकलाई प्रभावकारी सेवा दिन वडा कार्यालयहरुलाई सुविधासम्पन्न बनाउन लागिएको :मेयर विद्यासुन्दर शाक्य

आइतवार, कार्तिक २, २०७७

रसुवा, २ कार्तिक रसुवाको सदरमुकाम धुन्चेमा धुङलाङ (शङ्ख) पार्क निर्माण गरिएको छ । गोसाइँकुण्ड गाउँपालिका र मानेकोर सोसाइटी नेपाल अन्तर्गत संचालित युएनडिपीसँगको साझेदारीमा संचालित सामुदायिक...

रसुवामा शंख पार्क निर्माण

शुक्रबार, अशोज ३०, २०७७

काठमाडौं । नेपाल प्रहरीले शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ कार्यान्वयनमा चन्द्रागिरि नगरपालिका उत्कृष्ट भएको छ । प्रहरीले २०७५ कात्तिक ११ देखि शुरु गरेको ‘समुदाय–प्रहरी साझेदारी...

प्रहरी–समुदाय साझेदारी’ मा चन्द्रागिरि नगरपालिका उत्कृष्ट

शुक्रबार, अशोज ३०, २०७७

ललितपुर । ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या पाँच हजार...

ललितपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच हजार नाघ्यो

बुधबार, अशोज २८, २०७७

काठमाडौं । विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोष बीच सम्झौता भएको छ । पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको...

काठमाडौं महानगरपालिकाले विद्युतीय शवदाह गृह निर्माण गर्ने

बुधबार, अशोज २८, २०७७

काठमाडौ।  बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेल कोरोना सङ्क्रमणबाट मुक्त हुनुभएको छ । नगर प्रमुख खरेल कोरोना सङ्क्रमण भएपछि सेल्फ होम आइशोलेशन बस्नुभएको थियो । सङ्क्रमणको कुनै...

बूढानीलकण्ठ नगरपालिकाका प्रमुख खरेल कोरोना सङ्क्रमणबाट मुक्त

शनिबार, अशोज २४, २०७७

त्रिशूली, २४ असोज । नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, उपाध्यक्षसहित ११ जनामा कोरोना रोगको सङ्क्रमण पुष्टि भएको छ । असोज २१ गते गरिएको स्वाब परीक्षणको नतिजामा...

नुवाकोटको दुप्चेश्वर गाउँपालिकाको अध्यक्ष, सहित ११ जनामा कोरोना सङ्क्रमण

बिहिबार, अशोज २२, २०७७

काठमाडौं,२२ असोज। काठमाडौंको मैतिदेविमा सञ्चालित चण्डीकालिका मासुपसलमा सडेको मासु विक्री गर्न राखेको पाइएपछि काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले नष्ट गरेको छ । महानगरपालिकाले गरेको नियमित अनुगमनका...

सडेको मासु विक्री गर्ने मासु पसलले कारवाहीमा

बुधबार, अशोज २१, २०७७

तनहुँ,२१ असोज। तनहुँ जिल्लाको भानु नगरपालिकाको केन्द्र अहिले कायम रहेको स्थानबाट तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । अहिले कायम रहेको नगरपालिकाको...

भानु नगरपालिकाको केन्द्र तत्काल अन्यत्र नसार्न सर्वोच्च अदालतले अन्तरिम आदेश
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ