सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बिना निष्कर्ष टुंगियो गठबन्धन बैठक


  • माउन्टेन खबर
  • शनिबार, माघ २९, २०७८
  • 231
    SHARES

२९ माघ, काठमाडौं । सत्तारुढ गठबन्धनका शिर्ष नेताहरुबीच भएको भेटवार्ता निष्कर्षबिना टुंगिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुश्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भएको भेटवार्ता निष्कर्ष बिना नै सकिएको हो।

एमसीसी परियोजना र स्थानीय चुनावको सेरोफेरोमा रहेर छलफल भएपनि यसबारे कुनै ठोस निर्णय भने हुन सकेन। प्रधानमन्त्री देउवाले अव बस्ने संसदमा एमसीसी प्रस्ताव पेश गरौँ भन्ने प्रस्तावमा प्रचण्ड र नेपालले भने उक्त प्रस्ताव अस्विकार गरेको स्रोतले बताएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }