सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानन्यायाधिश राणाविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 708
    SHARES

१ फागुन, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध प्रतिनिधि सभामा महाअभियोगको प्रस्ताव पेश भएको छ। सत्तारुढ पाँचदलीय गठबन्धनका सांसदहरुले आइतबार विहान ११ बजेर १० मिनेटमा संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

राणाविरूद्धको महाअभियोग प्रस्तावमा ९८ जना सांसदले हस्ताक्षर गरेको एक सांसदले जानकारी दिए ।

उहाँविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन। महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश जबराले निलम्बित अवस्थामा रहेर काम गर्न नपाउने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }