सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन १, २०७८
  • 443
    SHARES

१ फागुन, काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोगको प्रस्ताव दर्ता गरेपछि सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाउनुभएको हो।

सभामुख सापकोटाले सोमबार दिउँसो ३ बजेलाई बैठक बोलाउनुभएको उहाँको प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो। बैठक सिंहदरबार संसद सचिवालयमा बस्ने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }