बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

रणवीर र श्रद्धा अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, माघ १०, २०७९
  • 183
    SHARES

एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘तू झुठी मैं मक्कार’ को ट्रेलर सार्वजनिक भएको छ ।

लभ रन्जनले निर्देशन गरेको फिल्ममा रणवीर र श्रद्धासँगै डिम्पल कपाडिया, बोनी कपूर, अनुभव सिंह बस्सीलगायत कलाकारको अभिनय छ। फिल्म लभ फिल्म्स ब्यानर र टी सिरिजको सहकार्यमा बनेको हो।

सार्वजनिक ट्रेलरमा एक झुठी प्रेमिका र चलाख प्रेमीको प्रेमद्वन्द्वको कथा देखाइएको छ। जसमा उनीहरू एकअर्कालाई जालमा फसाउन संघर्षरत छन्।

यो फिल्म रोमान्टिक र कमेडीले भरिएको छ । श्रद्धा कपुर र रणवीर कपुर पहिलो पटक यो फिल्म मार्फत सहकार्य गर्दैछन् । रणवीर कपुर लामो समयपछि रोमान्स र कमेडी फिल्म लिएर ठूलो पर्दामा फर्किएका छन् । यो फिल्म होलीको अवसरमा ८ मार्च २०२३ मा प्रदर्शन हुनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }