शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

अम्बानीको विवाहमा बलिउडदेखि हलिउडसम्म– तस्बिरहरु


  • माउन्टेन खबर
  • आइतवार, असार ३१, २०८१
  • 204
    SHARES

एजेन्सी ।  भारतीय धनाढ्य मुकेश अम्बानीका कान्छा छोरा अनन्त र राधिका मर्चेन्टको विवाह धुमधामको साथ सम्पन्न भयो । शुक्रबार सम्पन्न विवाहको शुभ आशिर्वाद समारोह शनिबार गरिएको थियो ।

यसैबिच, आइतबार र सोमबार मुम्बईमा भव्य रिसेप्सनको आयोजना गरिएको छ । चार महिना लामो वैवाहिक समारोहमा ३५० मिलियन अमेरिकी डलरको खर्च हुने अनुमान गरिएको छ ।

समारोहमा हलिउड र बलिउड स्टारको बाक्लो उपस्थिती छ ।विवाहका लागि बलिउडका ठूला हस्ति शाहरुख खान, सलमान खान, रणवीर सिंह, दीपिका पादुकोण, आमिर खान, जान्हवी कपूर, आलिया भट्ट, अनन्या पाण्डे, रणवीर कपूर, विक्की कौशल, कट्रिना कैफ, अमिताभ लगायतका कलाकारहरू समावेश थिए । सेलिब्रेटीमात्र नभएर विदेशी धनाढ्य र व्यवसायी, राजनीतिज्ञ समेत वैवाहिक समारोहमा सहभागि रहे ।

यतिमात्र नभएर हलिउड स्टारहरु जोन सिना, किम कार्दसियन, गायक रेमालगायत अम्बानीको विवाह समारोहमा सहभागि रहे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)