शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 67
    SHARES

काठमाडौं ।राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ ।

समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको आगामी कार्यक्रम र आसन्न केन्द्रीय कार्यसमिति बैठक लगायतका बिषयमा छलफल हुने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक अपरान्ह ३ ०० बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ