शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

कुमारी बैंकको १ लाख कित्ता संस्थापक शेयर विक्रीमा


  • माउन्टेन खबर
  • आइतवार, माघ २२, २०७९
  • 90
    SHARES

काठमाडौं । कुमारी बैंकको संस्थापक शेयर विक्रीमा रहेको छ । बैंकले संस्थापक शेयरधनी सुरेश चन्द्र तायलको नाममा रहेको १ लाख ११ हजार ६ सय ३५ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

इच्छुक शेयरधनीले आफुले लिन चाहेको कित्ता र के कति रेटमा किन्ने हो सो को समेत विवरण खुलाई सुचना प्रकाशन भएको मितिले ३५ दिन भित्र बैंकको प्रधान कार्यालय काठमाडौं टंगालमा निवेदन पेश गर्न बैंकले अनुरोध गरेको छ ।

तोकिएको समयमा संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ती तथा संस्थालाई विक्री गर्ने समेत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ