शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

साहित्य प्रेमी रोहिणी शर्मालाई अभिनन्दन गरिने


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २३, २०७९
  • 263
    SHARES

समाचारदाता

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफट्रस्टीका निवर्तमान सल्लाहकार रोहिणी शर्मालाई अनेसासले अभिनन्दन गर्ने भएको छ । सन् २००४ देखि बीओटीमा आवद्ध शर्मा, बिओटीको उपसभापति पनि रहनु भएको थियो । पेशाले खानी ईन्जिनियर भएर पनि नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय शर्माले अनेसासमा धेरैपटक पुरस्कारको पनि प्रायोजन गर्नुभएको छ । नेपालको धवलागिरी अञ्चलको बाग्लुङबाट अमेरिकाको अरिजोनामा स्थानान्तरण गर्नुभएको शर्माको अमेरिकामा रहेका विभिन्न संघसंस्थामा पनि संलग्नता रहेको छ ।

मार्च ११मा बोस्टनमा हुने सम्मेलनमा शर्मालाई अभिनन्दन गरिने भएको हो ।

अनेसासका केन्द्रीय अध्यक्ष गोवर्द्धन पूजाको अध्यक्षतामा आइतवार बसेको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }