शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

घोरिवाला मार्टको वार्षिकोत्सव अफर, सामान खरिदमा ५०% सम्म छुट


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ४, २०७९
  • 58
    SHARES

काठमाडौ । घोरिवाला मार्टले वार्षिकोत्सवका अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफर योजना ल्याएको छ ।

यस योजना अन्तर्गत मार्च १६ देखि २६ सम्म कमलपोखरी स्थित सिटी सेन्टरको पहिलो फ्लोरमा रहेको घोरिवाला मार्टबाट सामानहरू खरिद गर्दा ग्राहकले ५० प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

विगत ४६ वर्षदेखि सेवा दिँदै आएको घोरिवाला मार्टमा ओशन ग्लासवेयर, रोयल थाई पोर्सिलेन, रोयल स्टिल, बारवेयर र एक्सेसरीज, क्रिस्टल, डेकोर, कार्पेट, होटेलवेयर, डिनरवेयर, ब्ल्यान्केट,गलैंचा, बेडसिट घर सजावट र उपहार वस्तुहरूका थोक तथा खुद्रामूल्यमा पाइन्छ ।

हामीले तीन तारे, पाँच तारे, सात तारे होटलहरूका लागि चाहिने किचेन लगायतका हरेक सामान सुपथ मूल्यमा विक्री गर्दै आइरहेको छौं, मार्टका निर्देशक विनय घोरिवालाले भने, ‘विगत ४६ वर्षदेखि हामीले सेवाग्राहीलाई सन्तुष्ट बनाउँदै आएका छौं ।

ग्राहकको सन्तुष्टिलाई मध्येनजर गर्दै उकृत्ट सामानहरू विक्री वितरण भइरहेको उनको दाबी छ । यसका साथै घोरिवालाले बेला बेलामा विभिन्न स्किमहरू पनि सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ