सोमवार, चैत्र १३, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेविसङ्घका पुस्कर शाही विजयी


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ५, २०७९
  • 28
    SHARES

काठमाडौँ । थापाथली इन्जिनियरिङ क्याम्पसको सभापतिमा नेपाल विद्यार्थी संघका पुष्कर शाही निर्वाचित भएका छन् ।

आइतबार भएको निर्वाचनबाट सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन् ।

विद्युतीय भोटिङ गरिएको सो क्याम्पसको अन्य पदमा मिश्रित नतिजा आएको छ। यसअघि सो क्याम्पसमा अखिल क्रान्तिकारीले जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ