शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राहुल गान्धीलाई सरकारी निवास छाड्न लोक सभाकाे आदेश


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १४, २०७९
  • 192
    SHARES

एजेन्सी । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीलाई भारतीय संसद लोकसभाले सरकारी निवास खाली गर्न आदेश दिएको छ ।

लोकसभाको हाउजिङ कमिटीले सोमबार गान्धीलाई सरकारी निवास खाली गर्न सूचना जारी गरेकाे हाे।लोकसभाको सांसद सूची रहेको वेबसाइटबाट नाम हटाउँदै गान्धी निर्वाचित भएकाे क्षेत्र वायनाडलाई रिक्त घोषित गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

गान्धीको सो निर्वाचन क्षेत्र खाली भएपछि निर्वाचन आयोगले उक्त क्षेत्रमा उपनिर्वाचन घोषणा गर्ने तयारी सुरु गरेको छ । कांग्रेस नेता गान्धीलाई गत बिहीबार सुरतको एक अदालतले ४ वर्ष पुरानो मानहानीको मुद्दामा २ वर्षको जेल सजाय र १५ हजार जरिवानाको फैसला सुनाएको थियाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }