शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

लिबियामा उद्धार र राहतमा सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह


  • माउन्टेन खबर
  • सोमवार, अशोज १, २०८०
  • 115
    SHARES

एजेन्सी । लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष प्रतिनिधिले उद्धार र राहत कार्यमा लिबियालाई सघाउन आह्वान गर्नुभएको छ ।

आईतवार सो क्षेत्रमा पुग्नुभएका विशेष प्रतिनिधिले बाढी पीडितको उद्धारका लागि समन्वयकारी भुमिका निर्वाह गर्न आग्रह गर्नुभएको हो । विशेष प्रतिनिधि अब्दुलाये बाथिलिले राजधानी त्रिपोलीमा लिबियाका प्रेसिडेन्सी काउन्सिलका अध्यक्ष मोहम्मद मेन्फीसँगको भेटमा डेर्ना शहर र अन्य क्षेत्रहरुमा बाढीका कारण भएको क्षतिमा शोक व्यक्त गर्नुभयो । पुनः निर्माणमा श्रोत साधनको सहयँेग गरिदिन उहाँले विश्व समुदायसँग आग्रहसमेत गर्नुभयो । सेप्टेम्बर १० मा भूम्ध्यसागरीय आँधी डेनियलका काराण् लिबियामा दशक यताकै सबैभन्दा ठूलो बाढी आएको थियो । जसमा अहिलेसम्म ५५ सयले ज्यान गुमाइसकेका छन् भने १० हजार बेपत्ता छन् ।

तेलको धनी लिबिया २०११ मा दिवंगत नेता मुअम्मर गद्दाफीको पतनपछि पूर्व र पश्चिम प्रशासनमा विभाजित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }