शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ४, २०८०
  • 129
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो ।

मनोनयनमा मानबहादुर विश्वकर्मा, अर्जुनप्रसाद जोशी, डा. चन्द्र भण्डारी, शिवप्रसाद हुमागाई, किरणराज शर्मा पौडेल, भरतकुमार शाह, शारदा पौडेल र अनिलकुमार रुंगटा हुनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }