शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

काँग्रेस केन्द्रीय सदस्य मोहन आचार्य राहत सामाग्री सहित भुकम्प प्रभावित क्षेत्र जाजरकोटमा


  • माउन्टेन खबर
  • बुधबार, मंसिर १३, २०८०
  • 239
    SHARES

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं संघीय सांसद ईन्जिनियर  माेहन आचार्य  राहत सामाग्री सहित  जाजरकोट तर्फ प्रस्थान गर्नु भएको छ।

केन्द्रीय सदस्य एवं संघीय सांसद ईन्जिनियर माेहन आचार्य नेतृत्वको टोलीले भुकम्प प्रभावित क्षेत्र  जाजरकोटमा राहत सामाग्री वितरण गर्नुका साथै घरटहरा निर्माण गर्न स्थानियलाई सधाउने छ।

नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा तत्काल अस्थायी घर–टहरा बनाउन पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको थियो।

कांग्रेसले पहिलो चरणमा एक हजार अस्थायी घर–टहरा बनाउने छ। यसका लागि कांग्रेसका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाहरूलाई परिचालन गरिने कांग्रेसले जनाएको छ।

एउटा समूहमा १० जना रहने गरी काँग्रेसले २५ समूह बनाएको छ। प्रत्येक समूहमा कम्तीमा एकजना निर्माणसम्बन्धी विज्ञ, दुईजना दक्ष मिस्त्री र सातजना स्वयंसेवक रहने व्यवस्था काँग्रेसले गरेको छ।

यस्तो छ श्रमदानसम्बन्धी कांग्रेसको कार्यविधि :

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }