सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जाजरकोटको विकट क्षेत्र कुशे गाउपालिकामा अस्थायी आवास निर्माणमा सघाउदै सासंद आचार्य – फोटो फिचर

पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने


  • माउन्टेन खबर
  • आइतवार, मंसिर १७, २०८०
  • 330
    SHARES

भुकम्पले क्षतिग्रस्त संरचना हटाउदै कांग्रेस केन्द्रीय सदस्य ईन्जिनियर मोहन आचार्य ।  तस्बिर : सुनिल पौडेल

जाजरकोट। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं संघिय सांसद ईन्जिनियर मोहन आचार्य भूकम्प प्रभावित क्षेत्रका पीडितहरूका लागि आवास निर्माणमा खटिएका छन् ।

बिहिबारदेखि ईन्जिनियरआचार्यको नेतृत्वमा जाजरकोटको विकट क्षेत्र कुशे गाउपालिका–७ धनराशिमा ३२ जनाको टोलि खटिएका हुन् ।

भुकम्पले क्षतिग्रस्त संरचना हटाउदै शुक्रबारदेखि अस्थायी आवास निर्माणको कार्य सुरु गरिएको आचार्यले बताए ।

भूकम्पपीडितका घाउमा थोरै भए पनि मलम लगाउन सकियोस् भनेर जाजकोटको विकट गाउँ धनराशिमा खटिएको बताए ।

अबको एक साता सोहि क्षेत्रका भूकम्पपीडितको माझमा रहने उनले बताए। पहिलो चरणमा करिब एक सय वटा अस्थायी आवास निर्माण गर्ने लक्ष्य रहेको आचार्यले बताए ।

स्थानिय स्रोत र साधनको प्रयोग गरि अस्थायी टहरा निर्माण गछौँ, दक्ष जनशक्ति सहित किलाकाटी लगायतको सामाग्री हामी आफैले ल्याई प्रयोग गरेका छौँ, उनले भने, विकट क्षेत्र सडक संजाल सहज नभएकोले सामान लैजान अलि समस्या भएको छ, ।

 

 

तस्बिर : सुनिल पौडेल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }