मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिकामा आँधीका कारण १ जनाको मृत्यु, दर्जन घाइते


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र ३०, २०८०
  • 27
    SHARES

 

एजेन्सी । टेक्सासदेखि फ्लोरिडासम्म फैलिएको अमेरिकाको दक्षिणी क्षेत्रमा आएको आँधीका कारण एक जनाको मृत्यु भएको छ भने अन्य १० जनाभन्दा बढी घाइते भएका छन् । क्षेत्रभर सय भन्दा बढी घर र भवनहरू क्षतिग्रस्त भएका छन् । हजारौं मानिसहरू विद्युतको पहुँचबाट टाढिएका छन् ।

 

मध्य मिसिसिपीको स्कट काउन्टीमा अहिलेसम्म एक जनाको मात्र मृत्यु भएको बताइएको छ । हालसम्म, तीन आँधीको पुष्टि भएको छ । जसमा दुई लुइसियाना र एक टेक्सासमा आएको थियो । स्लिडेलमा हालसम्म ५० जनाभन्दा बढीको उद्धार गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }