मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

ज्योतिषीय आँखामा नयाँ वर्ष २०८१ तपाईको लागि यस्तो देखिएको छ


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १, २०८१
  • 62
    SHARES

काठमाडौं । नयाँ वर्ष वि.सं. २०८१ साल आफ्नो लागि कस्तो फलकारक रहेको छ, जो कोहीलाई पनि जिज्ञाशा हुने विषय हो । नयाँ वर्ष आउँदै गरेको सन्दर्भमा चर्चित ज्योतिषी दीपक सुवेदीले बाह्रवटै राशिको वार्षिक राशिफल सहित बैशाख संक्रान्तिफल एवं वर्षफल लगायतका सामग्रीहरू फोरकास्ट टेलिभिजन युट्युब च्यानलमा बताउनु भएको छ ।

नयाँ वर्षमा के कस्तो फल मिल्नसक्ने छ, देशविदेशमा केकस्ता घटना घट्नसक्ने छन्, के कति राम्रो र के कति नराम्रो पो रहनसक्ने छ कि भन्ने लगायतका विभिन्न जिज्ञाशा आमसर्वसाधारणमा हुनु स्वभाविकै हो । यसै सन्दर्भमा ज्योतिषी दीपक सुवेदीले बताउनु भएको राशिफल, बैशाख संक्रान्तिफल एवं वर्षफलका भिडियोहरू पाठकवृन्दको सहजताको लागि

यहाँ राखिएको छ । हेरेर लाभ उठाउनसक्नु हुनेछ ।

मेष राशिः https://www.youtube.com/watch?v=C9cuMDGhDsQ

वृष राशिः https://www.youtube.com/watch?v=-Ec4ExbVyws

मिथुन राशिः https://www.youtube.com/watch?v=oUFvKl2-
1Sc

कर्कट राशिः

सिंह राशिः


कन्या राशिः


तुला राशिः


वृश्चिक राशिः


धनुराशि राशिः


मकर राशिः


कुम्भ राशिः


मीन राशिः


बैशाख संक्रान्तिफलः

 

वार्षिक फलः https://www.youtube.com/watch?v=8KpwmBF-
RfQ

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }