शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नयॉ बर्षको शुभकामना !


  • मोहन गुरुङ, अमेरिका
  • आइतवार, बैशाख २, २०८१
  • 138
    SHARES

नयॉ बर्षको
लाखौ लाख शुभकामना !
धन दिनु पर्ने हैन क्यारे
मन दिने त हो नी
त्यसैले हार्दिक हार्दिक शुभकामना !

मलाई झुक्क्याएछन्
पुरानोलाई नयॉ भनेर
हर एक एक बर्ष गनेर
सबै बर्षलाई नयॉ बर्ष भनेर।

सबैले शुभकामना पठाएको देखें,
बाहिर निस्केर जताततै हेरें,
नयॉ चाहीँ कतै देखिन
शुभकामनाको चस्मा लगाएर पनि हेरें
तर कतै केही नयॉ देखिन ।

वरिपरि सबैलाई सोधें,
अहँ !
नयॉ बर्ष सबैले मनाउन त मनाए
तर कसैले देखेन रे
अनि भित्र पसेर एैना हेरें
नयॉ त हैन रहेछ
बरू,
यही पुरानो गालामा
यही झोल्लिएको छाला पो देखें
हैट !
झुक्क्याएछन् मलाई पनि
त्यही पुरानोलाई नयॉ भनेर ।

-मोहन गुरुङ अमेरिका 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }