आइतवार, बैशाख ३०, २०८१

राष्ट्रपतिद्वारा लगानी सहजीकरण सम्बन्धी अध्यादेश प्रमाणीकरण


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १६, २०८१
  • 26
    SHARES

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ प्रमाणीकरण गर्नुभएको छ ।

नेपालको संविधान, २०७२ को धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्‍को सिफारिशमा राष्ट्रपतिले अध्यादेश प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }