सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

रफाहमा इजरायली आक्रमण: २० प्यालेस्टाइनीको मृत्यु


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख २७, २०८१
  • 40
    SHARES

एजेन्सी । दक्षिणी गाजान शहर रफाहमा इजरायली हवाई आक्रमणमा कम्तीमा २० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सुरक्षा र चिकित्सा स्रोतहरूले मंगलवार बताएका छन् ।

सुरक्षा स्रोतहरूले इजरायली लडाकु विमानहरूले रफाहका विभिन्न क्षेत्रहरूमा ११ भन्दा बढी जनसंख्या भएको आवासीय घरहरूलाई लक्षित गरी दर्जनौं हवाई आक्रमणहरू गरेका थिए । इजरायली तोपखालले रफाहको पूर्वी बाहिरी भागमा कृषि भूमिहरूमा पनि गोलाबारी गरेका छन् ।

महिला र बालबालिकासहित २० जनाको मृत्यु भएको र धेरै घाइते भएका छन् । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले इजरायल र हमास दुवैलाई जारी द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }