शनिबार, साउन १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सत्यसाई केन्द्र सामाखुशी आयोजनामा निःशुल्क स्वास्थ्यशिविर, २६८ जनाले लिए सेवा


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ८, २०८१
  • 223
    SHARES

काठमाडौँ । सत्य साई केन्द्र सामाखुशीको आयोजनामा भएको निःशुल्क स्वास्थ्यशिविरमा २६८ जनाले सेवा लिएका छन् ।

सत्य साई केन्द्र सामाखुशीको आयोजना तथा शनिबार महर्षि स्कुल सामाखुशीमा आयोजना गरिएको एकदिने स्वास्थ्य शिविरमा २६८ जनाले सेवा लिएको सत्य साई केन्द्र सामाखुशीका पूर्वअध्यक्ष सागर अधिकारीले जानकारी दिनुभयो ।

सो केन्द्रले रिचा बजिमय मेमोरियल फाउण्डेशन, रोट्रयाक क्लब काठमाडौँ मिडटाउन, धुलिखेल अस्पताल र नेपाल क्यान्सर एण्ड रिसर्च सेन्टर जावलाखेलको सहयोगमा उक्त स्वास्थ्यशिविर आयोजना गरेको थियो ।

उक्त स्वास्थ्य शिविरमा जनलर हेल्थ चेकअफअन्तर्गत कान, वेट, हाइट, आँखा, घाँटी, व्लडपेसर, सुगरलगायको जाँच गरिएको सो केन्द्रका अध्यक्ष हरिदेव पाठकले जानकारी दिनुभयो । सो अवसरमा स्तन क्यान्सर पाठेघर क्यान्सरको स्क्रिन जाँच समेत गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }